भक्तपुर जिल्लामा यसवर्ष पनि बिस्का जात्रा नगर्ने

भक्तपुर जिल्लामा यसवर्ष पनि बिस्का जात्रा नगर्ने जिल्लास्तरिय कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (DCCMC) ले निर्णय गरेको छ । कोरोनाको जोखिम कायमै रहेको भन्दै उक्त निर्णय गरिएको बताईएको छ। निर्णयको पूर्ण पाठ निम्नानुसार रहेका छन्।  

District level Covid-crisis management center (DCCMC) has decided not to do Biska Jatra in Bhaktapur district this year also. The decision has been said that the risk of corona is still on. The full lesson of the decision is as follows. How do you think of this decision not to allow Biska Jatra? Don't forget to put your opinion and suggestions.

 
published: 2077-12-22
Via: fb

Share :

Facebook Twitter
Back To Top

facebook

Powered by Blogger.