श्रीमती : सुन्नुहोश न हजुर, एउटा कुरा भनौ ?

श्रीमती : सुन्नुहोश न हजुर, एउटा कुरा भनौ ?
 श्रीमान : भन न नि पियारी के कुरो हो र ?
 श्रीमती: हजुर रिसाउनु  त हुदैन नि ?
 श्रीमान : रिसाउदिन, भन न पियारी ..
 श्रीमती : कुट्ने पो हो कि ?
 श्रीमान:  कुट्दिन.. कुट्दिन ... भन न के कुरा हो ?
 श्रीमती: (डराउदै) ..म दुई जिउ कि यानी Pregnant छु
 श्रीमान: ( खुशी हुँदै ) यो त खुशी को कुरा हो तर तिमी किन डराईरहेकी थियौ ?
 श्रीमती: कलेजको टाइममा मैले यही कुरा बुवालाई   भन्दा  धेरै गाली अनी कुटाइ खाएकि  थिए त्यसैले नि हजुर 
# Nepali Husband Wife Jokes
 

Share :

Facebook Twitter
Back To Top

facebook

Powered by Blogger.