Shere र श्रीमती मा झगडा भयो |
Shere घर छोडेर गयो |
.
.
Shere (श्रीमती सँग फोने मा)
आज खानामा के के पकाकी छौ?
.
.
श्रीमती :- बिष poison
.
.
Shere :- ठीक छ तिमी खायर सुत म आज घर अबेला आऊँछु |
Shere घर छोडेर गयो |
.
.
Shere (श्रीमती सँग फोने मा)
आज खानामा के के पकाकी छौ?
.
.
श्रीमती :- बिष poison
.
.
Shere :- ठीक छ तिमी खायर सुत म आज घर अबेला आऊँछु |
# Husband Wife Jokes / Fun