Educational Links
- Sikai Chautari - Access quality educational resources, connect with instructors, and advance your knowledge with Nepal's premier digital learning platform. गुणस्तरीय शैक्षिक सामग्रीमा पहुँच पुर्याउनुहोस्, विज्ञसँग जोडिनुहोस् र नेपाल सरकारको आधिकारिक डिजिटल सिकाइ प्लेटफर्म मार्फत नवीन ज्ञानको खोज र विस्तार गर्नुहोस् ।
- आदरणीय अभिभावक तथा प्यारा विद्यार्थीहरू!
आफ्नो मोबाइलको प्लेस्टोरबाट Sikai Chautari App Install गरौंः
सिकाइ चौतारी (Learning Portal: learning.cehrd.gov.np) मा रहेका सम्पूर्ण सामग्री प्रयोग गर्ने अवसर लिऔँ । विशेष गरी विद्यालय तहका बालबालिकामा स्व-अध्ययन गर्ने बानीको विकास गर्न तथा विद्यालय बन्द रहेको समयमा पनि नवीननतम ज्ञानको खोज र प्रयोगका लागि क्रियाशील बनाउन अभिप्रेरित गरौं ।
श्रव्यदृश्य शाखा, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी, भक्तपुर