Class 1 Serophero First Mid Term 2080 Exam Question Paper

First Mid-Term Examination-2080
Exam Question Paper Set 1
Class: I    
Subject: Serophero  
Time:1 hr  
F.M.:25
 
पहिलो मध्य परीक्षा — २०८०
 कक्षाः १     विषयः सेरोफेरो      समयः १ घण्टा    पूर्णाड्ढः२५
                
१) तल दिइएका प्रश्नहरुको सही उत्तर छानी कापीमा लेख्नुहोस् ।         १*६=६
    क) हजुरबुबा कसलाई भनिन्छ?
        अ) हजुरआमा          आ) बुबाको बुबा
    ख) फुटबल कहाँ  खेलिन्छ ?
        अ) मैदान             आ) पोखरी
    ग) हामी कहाँ बस्छौँ ?
        अ) बेन्चमा          आ) डेक्समा
    घ) तपाईँ आफ्नो बुबाको आमालाई के भन्नुहुन्छ ?
        अ) हजुरआमा          आ) दिदी
    ङ) नेपालको पुरानो खेल कुन हो ?
        अ) लुडो               आ) डण्डीबियो
    च)  स्वीटर कहिले लगाइन्छ ?
        अ) जाडोमा           आ) गर्मीमा

२ं) छोटो उत्तर लेख्नुहोस् ।        ३*३=९
    क) कुनै तीन वटा पकाएर खाने खानेकुराहरुको नाम लेख्नुहोस् ।              
    ख) कुनै तीन वटा पहिरनहरुको नाम लेख्नुहोस् ।
    ग) कुनै तीन वटा खेलहरुको नाम लेख्नुहोस् ।

३) लामो उत्तर लेख्नुहोस् ।        ५*२=१०
    क) कुनै पाँच वटा फलफूलहरुको नाम लेख्नुहोस्  ।
    ख) कुनै पाँच वटा नाता बुझाउने शब्द लेख्नुहोस् ।                     

                                        समाप्त

Share :

Facebook Twitter
Back To Top

facebook

Powered by Blogger.