Presenting the video song Yaha Deshko Chha Chinta - Deepak Limbu
यहाँ देशको छ चिन्ता
तिमी माया माया भन्छौ
स्वर/दिपक लिम्बु
शब्द/डा. कृष्णहरि बराल
संगित/गैरे सुरेश
यहाँ देशको छ चिन्ता
तिमी माया माया भन्छौ
यहाँ देशको छ चिन्ता
तिमी माया माया भन्छौ
साचै नबुज्ने हौ कि
साचै नबुज्ने हौ कि
नबुज्ने जस्तै बन्छौ
यहाँ देशको छ चिन्ता
तिम्रै सुरक्षा गर्न
गारो छ याँ मलाई
तिम्रै सुरक्षा गर्न
गारो छ याँ मलाई
तिम्रै सुरक्षा गर्न
गारो छ यहाँ मलाई
तिमी धर्ती छोडि माथि
अाकाश का तारा गन्छौ
साचै नबुज्ने हौ कि
साचै नबुज्ने हौ कि
नबुज्ने जस्तै बन्छौ
यहाँ देशको छ चिन्ता
भोली का सन्ततिको
अधार खोज्दै छु म
भोलीका सन्ततिको
अाधार खोज्दै छु म
भोलीका सन्ततिको
अाधार खोज्दै छु म
अाधार नै हराए
तिमी कहाँ रहन्छौ
साचै नबुज्ने हौ कि
साचै नबुज्ने हौ कि
नबुज्ने जस्तै बन्छौ
यहाँ देशको छ चिन्ता
तिमी माया माया भन्छौ
साचै नबुज्ने हौ कि
साचै नबुज्ने हौ कि
नबुज्ने जस्तै बन्छौ
यहाँ देशको छ चिन्ता
तिमी माया माया भन्छौ
स्वर/दिपक लिम्बु
शब्द/डा. कृष्णहरि बराल
संगित/गैरे सुरेश
यहाँ देशको छ चिन्ता
तिमी माया माया भन्छौ
यहाँ देशको छ चिन्ता
तिमी माया माया भन्छौ
साचै नबुज्ने हौ कि
साचै नबुज्ने हौ कि
नबुज्ने जस्तै बन्छौ
यहाँ देशको छ चिन्ता
तिम्रै सुरक्षा गर्न
गारो छ याँ मलाई
तिम्रै सुरक्षा गर्न
गारो छ याँ मलाई
तिम्रै सुरक्षा गर्न
गारो छ यहाँ मलाई
तिमी धर्ती छोडि माथि
अाकाश का तारा गन्छौ
साचै नबुज्ने हौ कि
साचै नबुज्ने हौ कि
नबुज्ने जस्तै बन्छौ
यहाँ देशको छ चिन्ता
भोली का सन्ततिको
अधार खोज्दै छु म
भोलीका सन्ततिको
अाधार खोज्दै छु म
भोलीका सन्ततिको
अाधार खोज्दै छु म
अाधार नै हराए
तिमी कहाँ रहन्छौ
साचै नबुज्ने हौ कि
साचै नबुज्ने हौ कि
नबुज्ने जस्तै बन्छौ
यहाँ देशको छ चिन्ता
तिमी माया माया भन्छौ
साचै नबुज्ने हौ कि
साचै नबुज्ने हौ कि
नबुज्ने जस्तै बन्छौ
यहाँ देशको छ चिन्ता