Government of Nepal Taxpayer Incentive Prize Program
नेपाल सरकार
करदाता प्रोत्साहन उपहार कार्यक्रम
सहभागी हुनको लागि दिइएको लिंकमा क्लिक गर्नुहोस् । करदाता प्रोत्साहन उपहार कार्यक्रम https://prize.ird.gov.np/
सरकारको 'लखपति योजना'
रु. १०० भन्दा माथिको सामान किन्दा प्यान बिल अनिवार्य लिनुहोस्।
बिललाई Prize Scheme मा दर्ता पनि गर्नुहोस्।
के थाहा... 🤭
यताबाट लाखपति हुने भाग्य पो लेखिएको छ कि!
अब श्रावण १ देखि रु. १०० वा सोभन्दा बढीको cash purchase गर्दा PAN/VAT bill लिनुहोस् र IRD Taxpayer Reward Portal मा दर्ता गरेर दैनिक रु. १ लाख र हरेक महिना २ जनाले १०–१० लाख रुपैयाँको ब'म्पर पुरस्कार जित्ने मौ'का पाउनुहोस्। साथै, बैंक वा वालेटमार्फत गरिएको QR भुक्तानीका कारो'बार भने विभागको प्रणालीमा स्वतः समावेश हुने भएकाले हाल त्यस्ता Bill छुट्टै दर्ता गर्न आवश्यक पर्दैन। यस्ता प्रोत्साहनात्मक योजनाले राजस्व संकलन बढ्नुका साथै आर्थिक कारो'बारलाई अझ पारदर्शी र व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।